११ श्रावण २०८३, सोमबार

Banner First

ब्याजदर निर्धारणमा बैंकलाई दोहोरो मार, आधार दरको ‘आधार’ नै बदल्न बैंकर्सको लबिङ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ करोड रुपैयाँसम्मको कर्जामा २ प्रतिशत ९विन्दु०भन्दा ज्यादा प्रिमियम लगाउन नपाइने निर्देशन दिएसँगै बैंकहरु दोहोरो मारमा परेका छन् । बैंकले आधार दरमा २ प्रतिशतभन्दा बढी प्रिमियम जोड्न पाउने भनेपछि उनीहरुका लागि विदेशबाट ऋण ल्याएर लगानी गर्नमात्रै होइन, नेपालमै डिबेञ्चरमार्फत् ऋण उठाएर कर्जा दिन पनि समस्या