११ श्रावण २०८३, सोमबार

Banner First

रिद्धि सिद्धि सिमेन्टले ९ महिनामै गर्यो ४ अर्बको व्यापार, झन्डै १२ अर्बको कर्जा क्षमता

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले ९ महिनामै चार अर्बको व्यापार गरेको छ । सिमेन्टले आर्थिक वर्ष २०२४–२५ को ९ महिनामा ३ अर्ब ९९ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । सन् २०१३ मा स्थापना भएको रिद्धि सिद्धि सिमेन्ट लिमिटेड शंकर समूह र अम्बे समूहको संयुक्त लगानीमा सञ्चालित सिमेन्ट