११ श्रावण २०८३, सोमबार

Banner First

व्यापारमा आक्रामक अम्बे स्टिल : ९ महिनामै ६ अर्ब २८ करोडको कारोबार

काठमाडौं । नेपालको इस्पात उद्योगमा अग्रणी मानिने अम्बे स्टिल ९ महिनामौ सवा ६ अर्ब बढीको व्यापार गरेको छ । आर्थिक उतारचढावबीच पनि कम्पनीले लगातार राम्रो प्रदर्शन गर्दै आइरहेको छ । जसले घरेलु उद्योगको सम्भावनालाई थप उजागर गरेको छ । कम्पनीले चालू आर्थिक वर्ष २०२५ को ९ महिनामा ६ अर्ब २८