१४ श्रावण २०८३, बिहिबार

Banner First

कुथेली बुखरी, सानिमा माइ र मान्डुको नाफा अस्वभाविक वृद्धि, ८७ मध्ये ४७ हाइड्रोपावर कम्पनी अझै घाटामै

काठमाडौं । जलविद्युत कम्पनीहरुको वित्तीय अवस्थामा अझै सुधार आउन सकिरहेको छैन । अधिकांश कम्पनीहरु नोक्सानीमै संचालन भइरहेका छन् । कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी दोहोरो अंकले वृद्धि हुँदा पनि घाटै चलिरहेका छन् । हाल संचालनमा रहेकामध्ये ८७ वटा हाइड्रोपावर कम्पनीहरुले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–ं८१ को चौंथो त्रैमासिक