१४ श्रावण २०८३, बिहिबार

Banner First

विद्युतीकरणमा व्यापक सुधार: तीन गुणा बढ्यो विद्युत् खपत, यस्तो छ आठ वर्षको आँकडा

काठमाडौं । मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत (ऊर्जा) खपत तीन गुणा बढेको छ । आर्थिक वर्ष (आव) (२०७२/७३)मा ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आव २०८०/८१मा १० अर्ब २ करोड युनिट पुगेको छ । आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६