काठमाडौं । जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिसन खर्च साढे ५ प्रतिशत बढेको छ । एकै वर्ष कम्पनीहरुले अभिकर्ताहरुका लागि १३ अर्ब बढी खर्चिएका छन् । हाल संचालनमा रहेका १४ वटा ठुला जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत