नेपालमा ‘स्टार्टअप नेशन सम्मेलन’ हामीले तेस्रो पटक आयोजना गरेका छौँ । शुरुमा महासंघ, इसिमोड, पम नेदरल्याण्डस्, अन्तरप्रेरणा लगायतका संस्था मिलेर कार्यक्रम आयोजना गरेका थियौँ । यसपटक सरकारले नै यसको आयोजनामा सघन रुपमा आएको छ । सम्माननीय प्रधानमन्त्रीज्यू लगायत मन्त्रीज्यूहरुको उपस्थितिले स्टार्ट अपको महत्वलाई थप उचाइ दिएको छ । बजेटमा नै