Banner First « Arthapath.com
६ असार २०८२, शुक्रबार

Banner First

बीमा व्यवसायको ३८ प्रतिशत दावी भुक्तानी: कम्पनीहरुले दिए साढे ६७ अर्ब भुक्तानी, बाँकी रकम कति ?

काठमाडौं । बीमा कम्पनीहरुले कुल व्यापारको झन्डै साढे ३८ प्रतिशत बीमा दावी भुक्तानी गरेका छन् । १० महिनामै साढे ६७ अर्ब रुपैयाँ दावी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत साउनदेखि बैशाख मसान्तसम्म जीवन तथा