काठमाडौं । नेपाली सडकमा अब यस्तो ब्रान्ड पनि गुड्ने तयारीमा छ, जसले दशकौँसम्म चीनका राष्ट्रपति, शीर्ष सरकारी अधिकारी र विदेशी राष्ट्रप्रमुखहरूको सवारीका रूपमा आफ्नो पहिचान बनायो। चीनको प्रतिष्ठित तथा फ्ल्यागशिप लक्जरी अटोमोबाइल ब्रान्ड हङछी अब पहिलो पटक नेपाली बजारमा प्रवेश गर्ने भएको छ। नेपालमा विद्युतीय सवारीसाधनको बजार तीव्र गतिमा विस्तार