१७ श्रावण २०८३, आइतबार

Banner First

विजयको पर्व दसैँ: रोचक इतिहास र महत्त्व

काठमाडौं । हिन्दु संस्कृतिमा भएका हाम्रा कैयौँ चाडपर्व, रीतिरिवाज आदिमा सुन्दै हाँसो लाग्ने अलौकिक वा जादुगरी कथा र किंवदन्ती जोडिएर आएका छन् । वेद, पुराण र किंवदन्तीहरू लोक साहित्य हुन् । त्यसैले दसैँको महत्वबारे चर्चा गर्नु पूर्व आजका बालबालिका र किशोर किशोरीहरूको मनोविज्ञानबारे थोरै चर्चा गर्नु सान्दर्भिक होला । साहित्यका