काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आइपीओ निष्कासन भएको छ । कम्पनीले आजदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । आजदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुले कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको