१८ श्रावण २०८३, सोमबार

Banner First

दबाबमा देखियो भन्सार राजश्व, चालु आवको पहिलो महिनामा कुन नाकाबाट कति आयात–निर्यात ?

काठमाडौं । आयात मार्फत सरकारलाई प्राप्त हुने राजश्व दबाबमा देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात् साउनमा भन्सार राजश्व सामान्य वृद्धि भएको छ ।   भन्सार विभागले सार्वजनिक गरेको चालु आवको साउन मसान्तसम्मको वैदेशिक व्यापार सम्बन्धीको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको साउनमा सरकारले ३२ अर्ब