१८ श्रावण २०८३, सोमबार

Banner First

बीमालेख धितो कर्जाको माग बढ्दै: ८४ अर्ब ७९ करोड कर्जा प्रवाह, पौने ८ अर्ब ब्याज आम्दानी, कुनको कति ?

काठमाडौं । पछिल्लो समय बीमालेख धितो कर्जाको माग बढ्दै गएको छ । जीवन बीमा कम्पनीहरूले बीमालेख धितो राखेर प्रवाह गर्ने कर्जा बढेको हो ।  गत वर्ष कम्पनीहरूले ८४ अर्ब ७९ करोड ५९ लाख रुपैयाँ बढी बीमालेख धितो कर्जा प्रवाह गरेका छन् । हाल १४ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन्