१८ श्रावण २०८३, सोमबार

Banner First

सन नेपाल लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम मौका, २० हजार कित्तासम्म भर्न पाइने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले सर्वसाधारणका लागि साउन ३२ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । सो आइपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि