काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको स्याउ खेती निकै लोकप्रिय बन्दै गएको छ । शिखरको मौसम सुचकाङ्कमा आधारित स्याउ खेती बीमामा पछिल्लो समय निकै आर्कषण देखिएको छ । शिखरले नेपालमै पहिलो पटक आर्थिक वर्ष २०७२/७३ देखि स्याउ खेतीको बीमा सुरु गरेको थियो । शिखरले कर्णाली प्रदेशको जुम्लाबाट स्याउ खेती बीमा सुरु