काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामार्फत नीतिगत दर घटाएको छ । बैंक तथा वित्तीय संस्थाले अस्थाई तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशत ब्याजदर (नीतिगत दर) मा पाउने भएका छन् । हाल बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतमा उपलब्ध गराउँदै आएको थियो । राष्ट्र बैंकले