काठमाडौं । आइतबारको प्रातकालिन कारोबारमा नेप्सेले ४३ अंकको गिरावट भोगेको छ । गत शुक्रबार जारी भएको मौद्रिक नीति समीक्षामा लगानीकर्ताले अपेक्षा गरेजस्तो नीतिगत बदलाव नदेखिएपछि नेप्सेमा यसको खराब नतिजा देखिएको हो । सेयर लगानीकर्ताले सेयर धितो कर्जामा तोकिएको ४ करोड र १२ करोडको सीमा परिमार्जन गर्ने र ब्याजदर घटाउने तथा