काठमाडौं । सुरुआति सहमति तोडेर हिमालयन बैंकले सिभिलबाट आउने तल्लो तहका कर्मचारीलाई घटुवा गर्ने भनेपछि आज देशभरको शाखामा पेनडाउन हुने भएको छ । हिमालयनले सिभिल किन्ने प्रक्रीयामा यसअघि समान हैसियतमा कर्मचारी समायोजन गर्ने भनिएको थियो । उच्च व्यवस्थापनका अधिकारीहरुमात्रै घटुवा हुनसक्ने भनेकोमा अहिले आएर अधिकृतभन्दा तल्लो दर्जाका सबै कर्मचारीलाई एक