२० श्रावण २०८३, बुधबार

Banner First

बैंकहरुले अब कर्जा असुलीको लागि सार्वजनिक सूचना जारी गर्दा व्यक्तिको फोटो राख्न नपाउने

काठमाडौं । अब कर्जा असुलीका लागि सार्वजनिक सूचना जारी व्यक्तिको फोटो प्रकाशन गर्न नपाईने भएको छ । बैंकहरुले कर्जा असुलीको लागि सार्वजनिक सूचना जारी गर्दा व्यक्तिको फोटो राख्न नपाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारि गर्दै यस्तो व्यवस्था गरेको हो । एक वर्ष भन्दा बढी अवधिको