काठमाडौं । गत साता प्राइम लाइफ इन्स्योरेन्सले २ वर्षअघिको लाभांश घोषणा ग¥यो । प्राइमजस्तै २ वर्षअघिको लाभांश घोषणा गर्न एशियन लाइफ इन्स्योरेन्सको पनि व्यालेन्ससिट स्वीकृतीको अन्तिम तयारीमा रहेको छ । गत आर्थिक वर्षको लाभांश घोषणा गर्न कुनै पनि जीवन बीमा कम्पनीहरूले अझै सकेका छैनन् । निर्जीवन बीमा कम्पनीहरूले लाभांश वितरण