काठमाडौं । बैंकिङ विमा, रेमिटेन्स लगायत क्षेत्रमा बजारमा सेवा दिईरहेको प्रभु समुहले बजारमा प्रभु इण्टरनेट सञ्चालनमा ल्याएको छ । प्रभु समुह अन्तर्गत रहेको प्रभु डिजिटलले नेपालमा नयाँ सेवा दिने भएको हो । प्रभु डिजिटल अन्तर्गत रहेर प्रभु टिभीले बजारमा छोटो समयमा नै आफ्नो वर्चस्व कायम गरिरहेकै बेला कम्पनिले फेरि प्रभु