काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण आज थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना मृतक थपिएका छन । पछिल्लो २४ घण्टामा ललितपुरमा चार जना, मोरङ, रुपन्देही र सप्तरीमा एक–एक जनाको कोरोनाले ज्यान लिएको छ । मृतकहरु काठमाडौं पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षीया महिला र