काठमाडौं । सरकारले गत आर्थिक बर्षमा राजश्व संकलनमा बृद्धि गरेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा सरकारले १ अर्व ६९ करोड रुपैयाँ बढि राजश्व संकलन गरेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । नेपाल सरकार अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा ८ खर्ब ३९ अर्ब ६६ करोड