उदय रानामगर जीवन र जगत सम्बन्धी सत्य तथा सामाजिक चेतनाको रूप वा सामाजिक उपयोगितामा आधारित मूल्यको खोज नै दर्शन हो । पूर्वीय दर्शनले आत्मिक सुख, आशिर्वचन, अरूको भलो गर, आत्मानुशासन, आफैभित्र संसार खोज्ने अभ्यास गर्नु र न्याय र समानता जस्ता आधारभूत पक्षलाई समेटेका छ । पूर्वीय दर्शन नेपाली संस्कार र