विशेष समाचार « Arthapath.com
१३ मंसिर २०७६, शुक्रबार

विशेष समाचार

महिलाले नेतृत्व गरेको मेगा बैंक बन्यो २०१९ को ‘बैंक अफ दि इयर’

काठमाडौं । नेपालमा हाल २८ ओटा बाणिज्य बैंकहरु छन । त्यसमध्यै महिलाले नेतृत्व गरेको बैंक हो मेगा बैंक नेपाल लि । पछिल्लो समय बजारमा आक्रामक बन्दै आएको मेगा बैंकले सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ जित्न सफल भएको छ । विगत २ वर्षदेखी बैंकको सिईओ अनुपमा खुञ्जेली रहेकी