विशेष समाचार Archives - Page 142 of 151 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

विशेष समाचार

प्रदेश ३ को राजधानी हेटौँडा नाम बागमती सिफारिस

काठमाडौं । प्रदेश नं. ३ को नाम बागमती र केन्द्र हाल भैरहेको हेटौंडानै कायम हुने भएको छ । सोमबार बसेको नेकपाको सचिवालय बैंठकले प्रदेशको नाम र राजधानीबारे औपचारीक रुपमा छलफल सहित पार्टीको धारणा तय गरेको हो । चुनावको बेला जिल्लाअनुसार नेताले भाषण गरेका थिए– प्रदेशको राजधानी आफ्नो जिल्लामा बनाउने ।