कर्पोरेट मुभमेन्ट « Arthapath.com
७ असार २०८३, आइतबार

कर्पोरेट मुभमेन्ट

नेपाल टेलिकमले ल्यायो, ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड’ प्याकेज

काठमाडौं । नेपाल टेलिकमले चैत ३ (आज) देखि लागू हुने गरी नयाँ अफर ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज ल्याएको छ । नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि मात्र यो अफर उपलब्ध हुनेछ । रु. ६३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल