काठमाडौं । नेपाल धितोपत्र बोर्डले एलिट क्यापिटल लिमिटेडलाई धितोपत्र व्यवशायी अर्थात मर्चेन्ट बैंकरको लाईसेन्स प्रदान गरेको छ । गतबर्ष नै पुँजी बजारका सकृय लगानीकर्ताहरु र गैरआवासिय नेपालीहरुको लगानीमा स्थापित यस संस्थाले कान्छो मर्चेन्ट बैंकरको रुपमा लाइसेन्स प्राप्त गरेको धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा. रमेश कुमार हमालले बुधवार