कर्पोरेट मुभमेन्ट « Arthapath.com
७ असार २०८३, आइतबार

कर्पोरेट मुभमेन्ट

विकास खर्च वृद्धि गरी अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रीलाई बैंकर्स सङ्घको आग्रह

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई नेपाल बैंकर्स संघले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन माग गरेका छन् । अर्थमन्त्री डा. महतसंगको भेटवार्तामा संघले पछिल्लो समयमा देखिएका चुनौतिका विषयमा जानकारी गराउँदै यस्तो माग गरेको हो । संघले सरकारी विकास खर्च बढाउन अर्थमन्त्री डा. महत सक्षम माग गरेको छ । सो भेटघाटमा