काठमाडौं । नेपाल टेलिकमले ६ महिनामा ४ अर्ब बढी नाफा कमाएको । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो । चालु आवको पुस मसान्तसम्ममा कम्पनीले ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको दोस्रो त्रैमासको