काठमाडौं । सिद्धार्थ क्यापिटलको कामु सीईओमा सन्दिप कार्की नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले कार्कीलाई सीईओ पदमा नियुक्त गरेको हो । सञ्चालक समितिको बैठकले कार्कीलाइै जेष्ठ १८ गतेदेखी कामु सीईओको जिम्मेवारी दिएको हो । यसअघि सीईओ रहेका चन्दन कार्कीले एक बर्ष नपुग्दै राजीनामा दिएका हुन् । क्यापिटलको सीईओबाट