कर्पोरेट मुभमेन्ट « Arthapath.com
७ असार २०८३, आइतबार

कर्पोरेट मुभमेन्ट

प्रभु लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त, सम्हाले कार्यभार

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले प्रसाईलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । सीईओ प्रसाईलाई कम्पनीले गत बैशाख २२ गते नियुक्त गर्ने निर्णय गरेर स्वीकृतिका लागि नियामक निकाय बीमा समितिमा पत्र