२५ भदौ २०८३, बिहिबार

कर्पोरेट मुभमेन्ट

छाँया शर्माको संयोजकत्वमा परिसंघमा ‘वुमन लिडरसिप फोरम’ गठन

काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा महिलाको भूमिका बढाउने उद्देश्यले ‘वुमन लिडरसिप फोरम’ गठन गरेको छ । परिसंघकी राष्ट्रिय परिषद सदस्य छाँया शर्माको संयोजकत्वमा फोरम गठन गरिएको हो । परिसंघका उपाध्यक्ष निर्वाण चौधरी कोअर्डिनेटिङ उपाध्यक्षको रूपमा रहनु भएको छ । मंगलबार फोरमको औपचारिक गठन गरिएको छ । परिसंघको कार्यालयमा भएको