काठमाडौं । साधना लघुवित्तको सिईओमा पुन रेशम न्यौपाने नियुक्त भएका छन । हिजो बसेको संचालक समितिको बैठकले न्यौपानेलाई पुन: प्रमुख कार्यकारी अधिकृत सिईओमा नियुक्त गरेको हो । असोज १ गतेबाट लागु हुनेगरि थप ४ वर्षको लागि उनलाई नियुक्त गरेको कम्पनिले जानकारी दिएको छ । न्यौपानेको कार्यकाल यहि भदौ ३१ गतेसम्म