कर्पोरेट मुभमेन्ट « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

कर्पोरेट मुभमेन्ट

ग्लोबल आइएमई बैंक पुनः फर्किए भेट्रान बैंकर बज्राचार्य, भदौ १ देखी कार्यभार सम्हाल्ने

काठमाडौं । भेट्रान बैंकर रत्नराज बज्राचार्य पुनः ग्लोवल आइएमई बैंकको सिईओमा नियुक्त भएका छन । उनलाई बैंक संचालक समितिको शुक्रबार बसेको बैठकले ४ वर्षका लागी सिईओमा नियुक्त गरेको हो । ग्लोवल आइमई बैंकका सिईओ परसुराम कुँवरले गत असार २५ गते राजिनामा दिएपछि रित्त रहेको सिईओमा भेट्रान बैंकर रत्नराज बज्राचार्य नियुक्त