२५ भदौ २०८३, बिहिबार

कर्पोरेट मुभमेन्ट

नेपाल बैंकको संचालकमा कटुवाल

काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा जीवन कुमार कटुवाल नियुक्ति भएका छन् । उनी कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्दै बैंकको संचालकमा नियुक्ति भएका हुन् । उनले असोज २४ गते संचालक समितिका अध्यक्षसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उन पदमा यसअघि ध्रुव भट्टराईले प्रतिनिधित्व गर्दै आएका थिए