२५ भदौ २०८३, बिहिबार

कर्पोरेट मुभमेन्ट

महालक्ष्मी विकास बैंकको संचालकमा मल्ल

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको रिक्त संचालक पदमा सागर मल्ल नियुक्ति भएका छन् । संस्थापक सेयरधनी ग्रोइङ प्रािलको तर्फबाट प्रतिनिधित्व गर्दै मल्ल संचालकमा नियुक्ति भएका हुन् । बैंकको भदौ ८ गते बसेको संचालक समितिको निर्णयबाट उनलाई रिक्त संचालकमा नियुक्ति गरिएको हो । उनको कार्यकाल भदौ ८ गतेदेखि नै लागू