काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडका प्रबन्धक संचालक मोहन कुमार डाँगीको राजिनामा स्वीकृत भएको छ ।कम्पनीको कात्तिक १७ गते सोमबार बिहान बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत भएको हो ।