२५ भदौ २०८३, बिहिबार

कर्पोरेट मुभमेन्ट

नेपाल इन्भेष्टमेण्ड बैंकको संचालक नियुक्त

काठमाडौं । नेपाल इन्भेष्टमेण्ड बैंकको संचालक नियुक्तभएक छन । बैंकको ३४ औं साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालकमा भुवनेश्वर शाह र विकास थापा निर्विरोध नियुक्त भएका छन ।