काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई नियुक्त गरेको छ । कम्पनीको माघ २७ गते मंगलबार बसेको बैठकले प्रसाईँलाई ४ वर्षको लागी सीईओमा नियुक्त गरेको छ । मंगलबार बसेको संचालक समिति बैठकले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रहेका प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बढुवा गरेको हो ।