२५ भदौ २०८३, बिहिबार

कर्पोरेट मुभमेन्ट

बीमा समितिको अध्यक्ष शिलवालले अर्थमन्त्रीबाट लिए सपथ, शुक्रबार पदभार हुने

काठमाडौं । बीमा समितिका अध्यक्ष शुर्यप्रसाद शिलवालले आज बिहीबार अर्थमन्त्री विष्णु पौडेलबाट सपथ लिएका छन । भोली १ बजे बीमा समिति पुगेर पदभार सम्हाल्ने बताइएको छ । सरकारले बीमा समितिको अध्यक्षमा गत सोमबारको मन्त्रीपरिषद बैठकले पुर्व गृह सचिव सुर्यप्रसाद शिलवाललाई नियुक्त गरेको थियो । शिलवालले मन्त्री पौडेलबाट सपथ लिएका छन