काठमाडौं । पुर्वाधार क्षेत्रमा मात्रै लगानी गर्ने उदेश्यले खोलिएको पुर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा चाटर्ड एकाउन्टेन रामकृण खतिवडा नियुक्त भएका छन । सरकारको समेत लगानी रहेको पुर्वाधार विकास बैंकले यही माघ २ गते शुक्रबारदेखी सर्वसाधारणको लागी आईपिओ जारी गरेको छ । नेपाल पूर्वाधार विकास बैंकको संचालक समितिको हिजो मंगलबार