काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा उमेशसिंह भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई आगामी ४ वर्षका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनी यसअघि कुमारी बैंकमा कार्यरत रहेका थिए । भण्डारीले बुधबार नै कार्यभार सम्हाल्ने भएका छन् । कुमारी बैंकमा काम गर्नु अघि उनले काष्ठमण्डप डेभलपमेन्ट