काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आज साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सिइओको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ । प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएका छन । असार ३१ गते बसेको संचालक समितिको बैठकले उहाँलाई कार्यवाहक सिइओको जिम्मेवारी