कर्पोरेट मुभमेन्ट « Arthapath.com
२७ जेष्ठ २०८३, बुधबार

कर्पोरेट मुभमेन्ट

आइएमईको “आइएमई घरमै १ लाख जितौं” योजना

काठमाडौँ । आइएमई लिमिटेडले कोरोना भाइरस (कोभिड ( १९) को प्रभावलाई मध्यनजर गर्दै घरबाटै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि “आइएमई घरमै १ लाख जितौं” भन्ने उपहार कार्यक्रम योजना प्रस्तुत गरेको छ । सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिटेन्स वा विदेशबाट आएको रेमिटेन्सलाई एजेन्टकहाँ गई