२६ भदौ २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

बलेफी हाइड्रोपावरका दुई संचालकको राजिनमा स्वीकृत, नयाँ संचालक को ?

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडका दुई संचालकले राजिनमा दिएका छन् । संलाक राजेन्द्र तिमल्सेना र संजय कुमार साहले पदबाट राजिनामा दिएका हुन् । आफ्नो कार्यव्यवस्ताका कारण देखाउँदै तिमल्सेनाले दिएको राजिनामा स्वीकृत भएको छ । उनको राजिनमा गत शुक्रबार स्वीकृत भएको हो । रिक्त संचालकको बाँकी अवधिका लागि प्रतिवन राईलाई नियुक्ति