कर्पोरेट मुभमेन्ट « Arthapath.com
५ असार २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

महुली लघुवित्तको सिइओ बने सिंह, साउन १ गतेदेखि लागू हुने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सरोज कुमार सिंह नियुक्ति भएका छन् । कम्पनीको गत शुक्रबार बसेको संचालक समितिको बैठकले सिंहलाई सिईओमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आगामी साउन १ गतेदेखि लागू हुनेछ । अवधि भने ४ वर्षका हुने कम्पनीले जनाएको छ