काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा सर्वाधिक रेमिट्यान्स भित्र्याउने तीन वटा बैंक र तीन वटा रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंकले सम्मान गरेको हो । केन्द्रिय बैंकले आफ्नाे ६९औं वार्षिकोत्सवको अवसर पारेर