२६ भदौ २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सका चिफ मार्केटि∙ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन्। कम्पनीका सञ्चालक समितिको १८८ औं बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो। बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चौलागाई कम्पनीको चिफ मार्केटि∙ अफिसरको रुपमा नियुक्त भएका छन्। यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख