२६ भदौ २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

राष्ट्रिय वाणिज्य बैंकको नवनियुक्त दुई संचालकले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिका दुई सदस्यले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल तथा प्रा.डा. रामप्रसाद ज्ञवाली नियुक्त भएका छन् । नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गाना समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ वमोजिम